क्षेत्र स्थित वन, वनस्पति, भू संरक्षण, वन अनुसन्धान र राष्ट्रिय निकुन्ज सम्बन्धि कार्य गर्ने आयोजना, परियोजना र अन्य गैरसरकारी संघ संस्थाहरुसँग समन्वय गरी कार्यक्रम संचालन एवं प्रभावकारी बनाउने । वन अनुसन्धान तथा सर्वेक्षण विभाग अन्तर्गतका अनुसन्धान प्लटहरुको अनुगमन तथा निरीक्षण गर्नुको साथै अनुसन्धानबाट प्राप्त जनउपयोगी नतिजाहरुको प्रचार प्रसार गर्ने गराउने ।